Kotihom Religious Area

कोटिहोम धाम नेपालको पूर्वी विकास क्षेत्रको एक धार्मिक स्थल हो। यो झापा जिल्लाको कनकाई नगरपालिकामा अवस्थित छ।

धेरै पहिलेदेखि कन्काई नदीमा पूजाआजा गर्न आउने गरेका छन् । यसो गर्नाले आफ्नो मनोकामना पूरा हुने उनीहरुको विश्वास छ । त्यसैगरी २०४२ को पौषमा वि. योगी नरहरिनाथको नेतृत्वमा महिनाभर ठूलो पूजा गरियो। त्यसपछि यो ठाउँ नेपालको एक धार्मिकस्थल बन्यो .

Kotihome Dham is a religious site in the eastern part of Nepal, Providence 1, Surungajhapa. It is located in the Kankai Municipality of Jhapa District. Other names it famously goes by are Kankai Mai and Kankai Dham.

Since a long time ago, people have come to worship in the Kankai River. They believe that doing so will fulfill their wishes. In the same way, in the Poush of 2042 B.S., great worship was done the whole month under the leadership of Yogi Narharinath. After that, this place developed into one of the religious sites in Nepal.

Scroll to Top